20.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

जातीगत पोशाकमा देउसी भैलो

२०७९ को तिहारमा देउसी भैलो खेल्न नेपाल मगर संघको तर्फबाट दमौलीमा आफ्नो जातीगत पोशाकमा उत्रेका मोइ समूह । देउसी भैलो खेलेर हाम्रो पर्व र सस्कृतिको संरक्षण गर्दै मोई समूहले समूहको कोषबृद्धि गर्ने उद्देश्य राख्दै भैलो खेलेको हो । –फोटो तनहुँ आवाज साप्ताहिक

Related posts

उम्सेका किसान सामुदायिक बन गोडमेल गर्दै

admin

प्राथमिक उपचार प्रशिक्षण सम्पन्न

admin

संसदीय अभ्यासबाट दलको नेता चयन

admin