युवा क्लबद्वारा विद्यालय सरसफाइ by Tanahu Awaj 2nd September 20212nd September 2021 2nd September 20212nd September 2021 217 views सिद्धेश्वरी मा वि व्यास–१२ को परिसर सरसफाइ गर्दै स्थानीय छहारी युवा क्लबका पदाधिकारी तथा सदस्यहरू । व्यास नपाले गत आइतबारबाट स्वास्थ्य सावधनी अपनाई विद्यालय सञ्चालन गर्न निर्देशन गरेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका क्लब अध्यक्ष फामबहादुर थापा नेतृत्वको युवा समूहले शनिबार विद्यालय परिसर सरसफाइ गतेको हो । यस अघिपनि क्लबले विद्यालयको पहिरो हटाउने तथा परिसर सरसफाइ गर्न काम गर्दै आएको थियो । –फोटो रमेश विकल 0 comment 0 FacebookTwitterGoogle +PinterestEmail previous post सत्यवतीको विव्यस गठनमा जुटेन सहमति next post दरिलो र खँदिलो काँग्रेस बनाउन मेरो उम्मेदवारी Related Articles भवन निर्माणका लागि भैला 31st October 2019 तेस्रो दिनमा महायज्ञ 6th February 2020 बाँध निर्माण गर्न सेती नदीको पथान्तर 9th November 2023 तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ 4th April 2024 भोलीबाट आदिवासी जनजाती महोत्सव 14th November 2018 तनहुँमा स्थानीय निर्वाचन, असन्तुष्टिले पूर्व दृष्य बदलिने आंकलन 28th April 2022 भोलिबाट साँस्कृतिक महोत्सव 26th December 2019 विष्णु माझीको तीज गीत “बलमा” लोकप्रिय बन्दै 14th September 2023 नेपाली काँग्रेस कार्यालय उद्घाटन 28th December 2023 विद्यार्थीलाई विद्यालय पोशाकसहित खाजा 29th March 2019 Leave a Comment Cancel Reply Save my name, email, and website in this browser for the next time I comment.