दमौली/अकला मन्दिर संरक्षण समितिका अध्यक्ष राजेन्द्र भण्डारीले अकला मन्दिरबाट मूर्ति चोरी भएको जनाकारी दिए । पृथ्वी राजमार्गको चर्चित धार्मिक स्थल म्याग्दे ६ को अकला मन्दिरको मूर्ति चोरी भएको समाचार जनाइएको छ । सोमबार राती मन्दिरको मूर्ति चोरी भएको बताइएको
छ । मन्दिरमा रहेको देवीको मूर्ति, शंख लगायत वस्तुहरु चोरी भएको सूचना प्रहरीलाई दिइएको
थियो । अहिले प्रहरीले अनुसन्धान थालेको तनहुँ उद्योग वाणिज्य संघ थर्पू बजार एकाईले जनाएको छ ।
अकला मन्दिरबाट देवीको मूर्ति चोरीयो
previous post