Home समाचारफरार प्रतिवादी दुई वर्षपछि पक्राउ

फरार प्रतिवादी दुई वर्षपछि पक्राउ

by Tanahu Awaj
681 views

दमौली÷ज्यान मार्ने उद्योगमा फरार रहेका प्रतिव्यक्ति दुई वर्षपछि पक्राउ परेका छन् । म्याग्दे गाउँपालिका ६, छविसेका ३२ वर्षीय सुरज थापा सोमबार पक्राउ परेका हुन् । २०७४ फागुन ८ गते म्याग्दे गाउँपालिका ६ स्थित पीपलटारमा सञ्जीव राई समेतका व्यक्तिलाई धारिलो हतियार प्रहार गरि घाइते बनाएको अभियोग लागेका थापालाई कावासोती नगरपालिका ३ बाट पक्राउ गरिएको हो ।

Related Articles

Leave a Comment