25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
Uncategorized

तउवासंघको महाधिवेशन फागुन दोश्रो साता हुने

तनहुँका उद्योगी व्यवसायीको छाता संगठन तनहुँ उद्योग वाणिज्य संघको महाधिवेशन फागुन दोश्रो साता हुने भएको छ । गत पुष ९ गते सम्पन्न पदाधिकारी बैठकले फागुन १७ देखि २२ सम्ममा सबै बजार एकाईको अधिवेशन सकेर जिल्लाको अधिवेशन चैत्र पहिलो साता गर्ने निर्णय गरेको थियो । यस अघि चैत्रमा गर्ने निर्णय गरे पनि फागुनभित्रै अधिवेशन गर्ने गरी
तयारी थालिएको अध्यक्ष मानकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठ नेतृत्वको तीन वर्षे कार्यकाल सकिएको छ ।

Related posts

भ्रष्टाचार विरुद्धको शून्य सहनशिलता आवश्यक

admin

सहिदको सम्मान गर्ने व्यानपाको अनुकरणीय थालनी

admin

कालापानीसंगै हाम्रो मन दुख्नु पर्छ

admin