30.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
Uncategorized

कारागारका दुई सय ६९ ले लगाए ‘कोभिसिल्ड’

तनहुँ कारागारका दुई सय ६९ जनाले मंगलबार कोभिड १९ विरुद्धको कोभिसिल्ड खोप लगाएका छन् । स्वास्थ्य कार्यालयले सम्म बढाएको खोप लगाउने समयसीमाका क्रममा उच्च जोखिममा
रहेको भन्दै सरकारको प्राथमिकतामा परेका तनहुँ कारागारका कैदीबन्दी र सुरक्षाकर्मीलाई पनि खोृप लगाइएको कार्यालयका खोपसम्बन्धी अधिकारी विरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
खोप लगाउनेमा दुई महिला र सात पुरुष सुरक्षाकर्मी बाहेक सबै कैदीबन्दी छन् ।
एउटा ब्लकमा एक सय ३० र दोश्रोमा एक सय ३९ जवनालाई खोप लगाइएको चौधरीले
जानकारी दिए । खोप लगाउने कार्यको सहायक प्रजिअ चित्रांगद बरालले अनुगमन गरेका थिए ।

Related posts

पत्रकार धर्नामा

admin

कांग्रेस नेता जोशीको तनहुँमा सुरक्षित रहन आग्रह

admin

सन्दर्भ कोविड १९ः यस्ले निम्त्याएको अवस्था र उपयुक्त उपाय

admin