22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

सत्यवतीमा स्वागत तथा शुभकामना कार्यक्रम

दमौली÷सत्यवती माविको कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा कक्षा ११मा नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत साथै शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि व्यास नगर प्रमुख बैकुण्ठ न्यौपाने, सत्यवतीका विव्यस अध्यक्ष सूर्य अधिकारी, सत्यवतीका शिअसंघ अध्यक्ष रामचन्द्र सापकोटा, प्रधानाध्यापक इन्द्रप्रसाद पौडेल, शिक्षक रुक्मणि पौडेल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

विविध सास्कृतिक कार्यक्रम सहित अरुण शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन प्रविण श्रेष्ठ तथा स्वागत आरती श्रेष्ठले गरेका थिए ।

Related posts

वेनीपाटनमा परशुराम

admin

मिनी म्याराथनमा पुन प्रथम

admin

विव्यस वडासमितिको जिम्मा

admin