23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

प्रचण्ड नेपाल समुहद्वारा नेपाल बन्दको घोषणा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल समूहले बिहीबार आम हड्ताल गर्ने घोषणा गरेको छ । संवैधानिक परिषदमा जबर्जस्ती पदाधिकारीको नियुक्ति गरेको भन्दै उक्त समूहले आम हड्ताल गर्ने घोषणा गरेको हो । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै उक्त समूहले थप संघर्षको कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ ।

Related posts

दोस्रो व्यास नगर अल्ट्रा म्याराथन माघ १६ मा

admin

व्यासका हरेक वडामा प्रविधिमैत्री विद्यालय

admin

निःशुल्क कानूनी उपचारको प्रयोग

admin