Tanahun Awaj
Uncategorized

राजनीतिक दुर्घटनाको संकेत

प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रीपरिषद् विघटनको सिफारिस गरेर मुलुकलाई  राजनीतिक दुर्घटनामा धकेलिदिएका छन् । पुस ५ गते आईतवार आकस्मिक रूपमा मन्त्रीपरिषद बैठक राखेर मन्त्रीपरिषद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

सडकमा राजावादीको गतिविधि बढेको, संघियता, गणतन्त्र र धर्म निरपे़क्षताको विरूद्ध धावा बोलेको बेला मन्त्रीपरिषद विघटनको सिफारिस गरेर राजनीतिक दुर्घटनालाई मार्ग प्रसस्त गरिदिएका हुन् । मुलुकलाई यो राजनीतिक दुर्घटनाले पुर्याउने क्षतिको जिम्मेवारी दुईतिहाई बहुमत सहितको वली सरकारले लिनु पर्ने स्वयम शक्तिशाली सरकारका गतिविधिले प्रष्ट्याएको छ । 

Related posts

खर्च बेरुजुः आँबुखैरेनी अगाडि, भिमाद पुछारमा

Deepak Joshi

पन्ध्रदिनदेखि अन्धकार छ उम्से क्षेत्र

admin

विचरा उपभोक्ता ः राज्य, व्यापारी दुवै लुट्छन्

admin