22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
Uncategorized

संसद विघटन

२०७७ पुस ५

प्रधानमन्त्री खड्गप्रसाद ओलीले छदॉछदैको बहुमत फालेर २०७७ पुस ५ गते आईतबार संसद विघटन गर्ने सिफारिस गरेपछि कुनै सोंच विचार, परामर्श र धैर्यता नगरी आफ्नै आग्रहमा प्रधानमन्त्रीले संसद विघटन गरिदिएको आभास दिलाउने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिदिएकी छन् । 

विघटन संगै २०७८ साल बैशाख १७ र २७ गते संसदको दुई चरणको निर्वाचनको मिति तोकि दिएकी छन् । प्रवक्ता बद्रीनाथ अघिकारी हस्ता़क्षरित सो विज्ञप्तिमा काम चलाउ सरकारको भूमिकाको अख्तियारी वर्तमान सरकारलाई दिएको भने पाईएन ।

Related posts

स्वस्थानी ब्रतकथा र हाम्रो राजनीति

admin

पुनः विवाह गर्न पाउने कानुनी व्यवस्था

admin

ए यस्तो पो……..

admin