Tanahun Awaj
Uncategorized

बन्दाबन्दीको छैटौ चरण

नेपाल सरकारले मुलुकलाई कोभिड–१९ बाट बचाउन शुरु गरेको बन्दाबन्दी छैटौ चरणमा प्रवेश गरेको छ ।
१) २०७६ चैत्र ११ गतेदेखि १८ गतेसम्म
२) २०७६ चैत्र १९ गतेदेखि २५ गतेसम्म
३) २०७६ चैत्र २६ गतेदेखि २०७७ बैशाख ३ गतेसम्म
४) २०७७ बैशाख ४ गतेदेखि १५ गतेसम्म
५) २०७७ बैशाख १६ गतेदेखि २५ गतेसम्म
६) २०७७ बैशाख २६ गतेदेखि जेष्ठ ५ गतेसम्म

Related posts

सन्दर्भ कोरोना परिक्षणको

admin

कोरोनाबाट आफु बचौं, अरुलाई पनि बचाऔं

admin

सम्बन्ध विच्छेद र फरार प्रतिवादी

admin