22.5 C
Damauli
September 18, 2026
Tanahun Awaj
Uncategorized

प्लास्टिक मुक्त नगरका लागि पत्रकार सम्लेन

व्यास नगरपालिकालाई प्लास्टिक मुक्त नगर बनाउने अभियान फागुन गतेबाट शुरू भैसकेपछि अझ प्रभाबकारी बनाउन शनिबार दमौलीमा पत्रकार सम्मेलन गरियो ।

रोट्र्याक क्लब अफ दमौली र व्यास नगरपालीका सरसफाई उपशाखाको संयुक्त आयोजनामा भएको पत्रकार सम्मेलनमा प्लास्टिक मुक्त नगर हुँदाका फाईदा र वेफाईदाका बारेमा नगरवासीलाई स्पष्ट हुने गरी कलम चलाईदिन आयोजकले आग्रह गरेको थियो ।

विश्वबजारमा सफलता हासिल गरेको प्लास्टिक मुक्त नगर अभियान नेपालमा ईलाम र धरानको सफलता पछि व्यास नगरपालिकामा शुरू भएको हो ।

Related posts

कांग्रेस सदस्यता खारेजी समाचार झूटा

admin

कांग्रेसले अब कम बोल्ने, बढी सुन्ने

admin

संविधान र संसद विघटन

admin