Tanahun Awaj
Uncategorized

मृत चितुवा भेटियो

दमौली/घिरिङ ४ करपुटारस्थित सामुदायिक वनमा एक मृत चितुवा भेटिएको छ । शरीरमा चोटपटक नभएको हुदाँ विषादिको प्रयोगबाट मारिएको हुन सक्ने आशंका गरि वन अधिकारीहरुले मृत चितुवा दमौली ल्याएका छन् । चितुवा मारिएको हो वा कालगतिले मरेको भन्नेबारेमा अनुसन्धान गरिने स्थानीय सञ्चरमाध्यमले जनाएको छ ।

Related posts

पराशर आश्रममा पुनः श्रेष्ठ

admin

नया नेतृत्व सर्वसम्मत

admin

भानुमा तीनदिने आँखा सिविर

admin