23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

हिउँदे गाउँ सभा सम्पन्न

दमौली/तनहुँको ऋषिङ गाउँपालिकाको हिउँदे गाउँसभा मंगलबार सपन्न भएको छ । संविधान सभा सदस्य झुलबहादुर आलेले कार्यक्रमको उद्घाटन गरेका थिए । सोही अवसरमा कार्यक्रमका उपाध्यक्ष गिनुमाया थापाले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत तीर्थराज पौडेल,नेकपाका जमानसिं गुरुङ्गल भोजराज रानाभाटलगायलतले मन्तव्य राखेका
थिए ।

Related posts

आँखा रोगीलाई आर्थिक सहयोग

admin

आमा समूहलाई जग्गा दान

admin

सिद्धेश्वरीमा डिसु नेपालको अनुशिक्षण

admin