



नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा दमौलीको अनसन चौतारीमा आजबाट शुरु छैठौं आदिवासी जनजाति तनहुँ साँस्कृतिक एवं पर्यटन महोत्सव २०८२ को केहि आकर्षणहरुः कुमाल जातिको परम्पारिक घुमाउने घर, मगर जातिको परम्पारिक दुईपाखे घर (ईम), दरै जातिको परम्पारिक घुमाउने घर र लण्डन बृजको झल्को दिने आकृती । –तनहुँ आवाज साप्ताहिक
