Tanahun Awaj
समाचार

तनहुँमा ९७४ लाई डेँगु संक्रमण, आँबुमा धेरै

दमौली/तनहुँमा नौ सय ७४ जनामा डेँगु संक्रमण देखिएको छ । पालिकागत रुपमा गरिएको सर्वेक्षणबाट आँबुखैरेनी गाउँ पालिकामा धेरै डेँगु संक्रमित भेटिएको स्वास्थ्य कार्यलय तनहुँले जनाएको छ ।

तनहुँका दश पालिका मध्ये बुधबारसम्म आँबुखैरेनी गाउँपालिकामा सात सय २९, शुक्लागण्डकी न.पा.मा एक सय २४, व्यास न.पा.मा ७६, बन्दिपुर गाउँपालिकामा ४२, भिमाद नगरपालिकामा तीन र अन्य पाँच पालिकामा शुन्य संक्रमित रहेको स्वास्थ्य कार्यलय तनहुँका परिवार योजना सुपरभाईजर सुदिप कँडेलद्वारा प्रेषित सूचनामा जनाइएको छ ।

Related posts

सदरमुकामबाट यातायात पछि ट्राफिक कार्यालय बाहिरिदै संकटमा सदरमुकामको पहिचानगत अस्तित्व

admin

साईनिङ स्टारको उपाधी सदिक्षालाई

admin

देवघाटमा सार्वजनिक सुनुवाई

Deepak Joshi