18.8 C
Damauli
October 23, 2026
Tanahun Awaj
समाचार

तीसौं विश्व आदिवासी दिवस मनाइयो

तीसौं विश्व आदिवासी दिवस तनहुँ दमौलीमा पनि विविध कार्यक्रमका साथ भव्य रुपमा मनाइयो । विभिन्न भेषभुष, झाँकी, बाजागाजा, आदिवासीको सांगितिक माहौलमा २०८१ साल साउन २५ गते दमौलीको खुल्ला मञ्चमा भव्य र सभ्य वातावरणमा मनाइयो । तस्बिरः तनहुँ आवाज साप्ताहिक

Related posts

सार्वभौमिकता र स्वाधिनताको पहिचान बचाउने भएअब राष्ट्रिय सहमतिमा देश सञ्चालन गरौं

admin

प्लाष्टिकका झोला प्रयोग गर्ने र गराउनेलाई जरिवाना

admin

दुइचरणमा एचपीभी खोप

admin