25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

तीसौं विश्व आदिवासी दिवस मनाइयो

तीसौं विश्व आदिवासी दिवस तनहुँ दमौलीमा पनि विविध कार्यक्रमका साथ भव्य रुपमा मनाइयो । विभिन्न भेषभुष, झाँकी, बाजागाजा, आदिवासीको सांगितिक माहौलमा २०८१ साल साउन २५ गते दमौलीको खुल्ला मञ्चमा भव्य र सभ्य वातावरणमा मनाइयो । तस्बिरः तनहुँ आवाज साप्ताहिक

Related posts

भोलिबाट स्तनपान सप्ताह

admin

एकादशीमा सार्वजनिक विदा

admin

आजबाट अस्पतालको सेवा विस्तार

admin