17.3 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

नेपालीको मौलिक सीप

नेपालीको मौलिक सीप । श्रीमानले ठूलो डोको बुनेर मलाइ मोल धेरै बोकाउने भए भनेर विलखमन्दमा परेकी श्रीमति डोको बुनेको हेरेर टोलाएको अवस्था । लोपोन्मुख यो सीप संरक्षणमा राज्यको ध्यान जानु पर्दछ । यस्ता सीपहरुलाई प्रोत्साहन गर्न तर्फ अब बन्ने सरकारको पनि ध्यान पुग्न सके मौलिक सीपको संरक्षण गर्दा राष्ट्रको उन्नतीमा थप बल पुग्न सक्दछ । तस्विरः तनहुँ आवाज साप्ताहिक

Related posts

राष्ट्रिय अध्यक्षलाई स्वागत

admin

दश विद्यालयलाइ स्वास्थ्य सामाग्री

admin

शताब्दी पुरुष महाप्रस्थान

admin