Tanahun Awaj
समाचार

नेपालीको मौलिक सीप

नेपालीको मौलिक सीप । श्रीमानले ठूलो डोको बुनेर मलाइ मोल धेरै बोकाउने भए भनेर विलखमन्दमा परेकी श्रीमति डोको बुनेको हेरेर टोलाएको अवस्था । लोपोन्मुख यो सीप संरक्षणमा राज्यको ध्यान जानु पर्दछ । यस्ता सीपहरुलाई प्रोत्साहन गर्न तर्फ अब बन्ने सरकारको पनि ध्यान पुग्न सके मौलिक सीपको संरक्षण गर्दा राष्ट्रको उन्नतीमा थप बल पुग्न सक्दछ । तस्विरः तनहुँ आवाज साप्ताहिक

Related posts

ओलीलाई दुइतिहाइ सांसदको समर्थन: पुरानै नारा, कार्यान्वयन हुनेमा आशंका

admin

११२औं बीपी जयन्ती

admin

चण्डिदेवीमा युवा रेडक्रस सर्कल पुर्नगठन

admin