21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

वृहत योग विज्ञान शिविर सञ्चालन

दमौली/‘योग गरौंः स्वस्थ रहौं’ भन्ने नाराका साथ व्यास–५ चापाघाटमा वृहत योग विज्ञान शिविर सञ्चालन गरिएको छ । बुधबारबाट शुरु भएको योग शिविर पाँच दिनसम्म सञ्चालन हुने छ । हरेक दिन विहान ५ देखि ७ बजेसम्म सञ्चालन हुने योग शिविरमा पहिलो दिन बुधबार जनप्रतिनिधि लगायत अन्य सर्वसाधरणको उल्लेख्य सहभागिता रहेको थियो । व्यास नगरपालिकाको आयोजना र पतञ्जली योग समितिको व्यवस्थापनमा सञ्चालन गरिएको योग शिविरको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गरेका थिए ।

Related posts

आठौं संविधान दिवस र नागरिक आवाज

admin

वी पी विचार समाज तनहुँ छैटौ अधिवेशनको संघारमा, काँग्रेस कार्यकर्तामा नेतृत्वको विद्रोही मानसिकता

admin

आधारहिन अभिमानको अवसान: ढल्दै पुष्पकमल नेतृत्वको १८ महिने सरकार

admin