Tanahun Awaj
समाचार

रोटर्या‍क्ट दमौलीको अध्यक्षमा किरण

दमौली‍/रोटर्या‍क्ट क्लब अफ दमौलीको रोटा वर्ष २०२६–२७ को अध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन् ।
बिहिबार क्लबको चौथो बोर्ड बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा रोटा वर्ष २०२६–२७ का लागि अध्यक्षमा चयन गरेको हो ।
चालु रोटा वर्ष २०२४–२५ मा उनि प्रेसिडेन्ट नोमिनीका रुपमा रहने र २०२६ को जुलाई १ बाट श्रेष्ठको कार्यकाल सुरु हुने क्लबका हालका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।
क्लबले तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Related posts

सत्यवती मा.वि. दमौलीमा मुटु परिक्षण गरिदै

admin

शासकीय सुधारको कार्यसूचिको आँखिझ्यालबाट रास्वपा सरकारका सय दिन

Deepak Joshi

राजाबादीको शक्ति प्रर्दशन

admin