28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
Uncategorized

राष्ट्रपति रनिङ शिल्ड तयारी

मंसिर १ र २ मा व्यास नपाले नगर स्तरीय सातौं अन्तर विद्यालयराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्ने भएपछि प्रतियोगितामा मार्चपास प्रदर्शन गर्न तयारी गर्दै सिद्धेश्वरी मावि व्यास–१२ कमलबारीका विद्यार्थी । विद्यालयले विद्यार्थीलाई मार्चपास तथा दौड, भलिबल लगाएत प्रतियोगितामा सहभागी गराउन लागेको प्रधानाध्यापक नारायणप्रसाद अधिकारीले बताए । पिटी शिक्षक जगतबन्धु वाग्ले विद्यार्थीलाई मार्चपासका लागि तयार गर्दैछन् । तस्वीरः जगतबन्धु वाग्ले

Related posts

तीन महिने सिलाई तालिम

admin

दशवटै क्वारेनटाईन

admin

तनहूँ जिल्लाको घिरिङ्ग गा.पा. वडा नं. ५ देउराली स्थित जमुना थापाको नाउँमा दर्ता भएको थापा बाख्रा फारमका बाख्रा दिनभरि जंगल चरेर आफ्नो खोर तर्फ जाँदै । जमुना थापाका सासु ससुराले दिन भर बाख्रा चराएर एक एक भारी घाँस सहित बाख्रा खोर तर्फ लाँदै थिए । सो फारममा ३५ माउ सहितका पाठापाठी र खसी बोका रहेको सञ्चालकका पति डम्बरसिं थापाले बताए । –तआसा

admin