23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj
Uncategorized

जन्मदिनमा विद्यालयमा अक्षयकोष स्थापना

सेवार/व्यास नगरपालिका–१० का वडाध्यक्ष तुलसीराम सापकोटाले आफ्नो जन्मदिनको अवसर पारेर सोही वडामा रहेको सर्वज्योति मा.वि.१५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरका
छन् । ५४ औ जन्मदिनको अवसर तथा विद्यालयको ३९ औं बार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्तममा नगद हस्तातरण गर्दै सापकोटाले सामुदायिक विद्यालय सुधार गर्ने आफ्नो लक्ष्य अनुसार अक्षयकोष स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले रकम हस्तान्तरण गरेको बताए । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन तिमल्सेनाले वडा अध्यक्ष सापकोटाले जन्मदिनमा खर्च नगरिकन विद्यालयलाई सहयोग उपलब्ध गराएकोमा धन्यवाद व्यक्त गरे । वडा अध्यक्ष सापकोटाले उक्त अवसरमा विद्यार्थीहरुलाई चकलेट तथा मसलन्द सामाग्रीहरु पनि प्रदान गरेका थिए ।

Related posts

थुनछेक आदेशमा न्यायीक सद्विवेक

admin

किरियापुत्री भवनलाई आर्थिक सहयोग

admin

२०८१ कार्तिक १ गतेको तनहुँ आवाज

admin