Tanahun Awaj
Uncategorized

नया नेतृत्व सर्वसम्मत

दुलेगौंडा/नेपाल घरेलु तथा साना उद्योग महासंघ तनहुँ शाखाको माघ ३ गते सम्पन्न २१औं अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको छ । अधिवेशनले पुनः रत्नकुमार श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा बलराम घिमिरे, उपाध्यक्षमा प्रकाशचन्द्र हड्खले, महासचिवमा कविराज श्रेष्ठ, कोषाध्यक्षमा कुष्णमुरारी मिश्रलाई चयन गरेको छ । अधिवेशनले महिला उद्यमी समितिको अध्यक्षमा कल्पना गौलीलाई चयन गरेको छ ।

Related posts

चौथो आदिवासी जनजाति महोत्सव सम्पन्न

admin

टुटेपानीमा अन्तरक्रिया

admin

रवि प्रकरणमा प्रकट नागरिक विद्रोहको अन्तर्य

admin