Tanahun Awaj
समाचार

व्यास दलित पुरोहित समाजको सार्वजनिक रक्षाबन्धन कार्यक्रम


वैदिक सनातन कर्मकाण्ड व्यास दलित पुरोहित समाज तनहुँ द्वारा आयोजित यज्ञोपवित रक्षाबन्धन कार्यक्रम अनसन चौतारीमा शनिबार दिनभर आयोजना सम्पन्न भयो । सचिव विश्वकुमार बुढा परियारले दिएको जानकारी अनुसार  ७० जना दलित तथा गैरदलितले रक्षाबन्धन धारण गरेका थिए ।

Related posts

निर्वाचन पर्यवेक्षकलाइ प्रशिक्षण

Deepak Joshi

महासंघको पहलमा माफी मागेपछि मिलापत्र

admin

जोखिमपूर्ण यात्रा

admin