Tanahun Awaj
समाचार

विद्यार्थीका हातमा कापी, कलम

महेन्द्रोदय मावि ऋषिङ–५ विद्यार्थीलाई कापी कलम हस्तान्तरण गर्दै सोही विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णचन्द्र वस्ताकोटी । हाल अमेरिका वसोवास गर्दै आएका वस्ताकोटीले उक्त विद्यायमा झण्डै चार दशक प्रधाना्रध्यापकको रुपमा काम गरेका थिए । नेपाल आएका बेला जन्मथलो पुगेका उनले विद्यालयमा अध्ययनरत १५४ बालबालिकालाई कापी तथा कलम वितरण गरेका हुन् । विद्यालयका अनुसार पूर्व प्रअ वस्ताकोटीले गत शुक्रबार आयोजित एक कार्यक्रममा २१ हजार रुपैयाँ बाराबरको कापी तथा कलम वितरण गरेका हुन् । तस्वीरः अप्सरा भट्टराई

Related posts

विग्रदो देशको राजनीतिप्रति विश्वमा छरिएरका नेपालीको चिन्ता
अमेरिकाबाट प्रारम्भ भयो स्वाभिमान विद्रोह

admin

कुललिङ पिरियडमा गुमेको शाख

admin

‘गाउँमै आम्दानी र रोजगारीको व्यवस्था जरूरी’

admin