18.2 C
Damauli
October 10, 2026
Tanahun Awaj
समाचार

विद्यार्थीका हातमा कापी, कलम

महेन्द्रोदय मावि ऋषिङ–५ विद्यार्थीलाई कापी कलम हस्तान्तरण गर्दै सोही विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णचन्द्र वस्ताकोटी । हाल अमेरिका वसोवास गर्दै आएका वस्ताकोटीले उक्त विद्यायमा झण्डै चार दशक प्रधाना्रध्यापकको रुपमा काम गरेका थिए । नेपाल आएका बेला जन्मथलो पुगेका उनले विद्यालयमा अध्ययनरत १५४ बालबालिकालाई कापी तथा कलम वितरण गरेका हुन् । विद्यालयका अनुसार पूर्व प्रअ वस्ताकोटीले गत शुक्रबार आयोजित एक कार्यक्रममा २१ हजार रुपैयाँ बाराबरको कापी तथा कलम वितरण गरेका हुन् । तस्वीरः अप्सरा भट्टराई

Related posts

कांग्रेसको किचलो- दुबै पक्षका आ–आफ्नै महाधिवेशन कार्यतालिका

Tanahun Awajweekly

राष्ट्रिय सभा निर्वाचन–२०८० माओवादी उत्साही, वेचैन एमाले

admin

भैली

admin