Tanahun Awaj
समाचार

व्यासको बजेट दुई अर्ब

दमौली/व्यास नगरपालिकाले आगामि आर्थिक बर्ष २०८१/०८२ को लागि ४१औं नगरसभामा प्रस्तुत दुई खर्ब भन्दा बढीको बजेट अनुमोदन भएको छ ।
मंगलबार आयोजित नगरसभाले आर्थिक बर्ष २०८१/०८२ को बजेट पारित गर्नका साथ विधायन समितिले अनुमोदनार्थ पेश गरेको विभिन्न तीन वटा विधेयलाई अनुमोदन गरेको छ । विभिन्न दश समितिले पेश गरेका प्रतिवेदनहरुलाई पनि नगरसभाले अनुमोदन गरेको नगरपालिकाका प्रवक्त जीवन गुरुङ्गले जनाएका छन् ।
नगर सभाले कर्मचारी संगठन संरचना सम्बन्धी संसोधन प्रस्ताव र घर नक्सा सम्बन्धी अभिलेखीकरण सम्वन्धी प्रस्ताव पनि पारित गरेको छ ।

Related posts

अल्ट्रा म्याराथनलाई सहभागी आह्वान

Deepak Joshi

आठौं अल्ट्रा म्याराथन भोली

Deepak Joshi

एसइई ग्रेडेडलाई शुभकामना तथा सम्मान

Deepak Joshi