Tanahun Awaj
समाचार

एमाले अधिवेशनको सरगर्मी

नेकपा एमाले तनहुँ

दमौली/नेकपा एमाले तनहुँको १० औं अधिवेशनको सरगर्मी बढ्दै गएको छ । बैशाख २८ र २९ गते हुन लागेको अधिवेशनको बारेमा सञ्चारकर्मीहरुलाई जानकारी दिन नेकपा एमाले तनहुँले आज विहिबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । आजको पत्रकार सम्मेलनमा अधिवेशनको लोगो पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको एमाले तनहुँले जनाएको छ ।

Related posts

नेपालको धर्म, संस्कार र मौलिक संस्कृति माथि प्रहारः तीजको मौलिकता हराउन लागेको प्रति चिन्ता

admin

पूर्ण डिजिटल यात्रामा एशियन

admin

निःशुल्क पाठेघर क्यान्सर परीक्षण

admin