Tanahun Awaj
समाचार

एमाले अधिवेशनको सरगर्मी

नेकपा एमाले तनहुँ

दमौली/नेकपा एमाले तनहुँको १० औं अधिवेशनको सरगर्मी बढ्दै गएको छ । बैशाख २८ र २९ गते हुन लागेको अधिवेशनको बारेमा सञ्चारकर्मीहरुलाई जानकारी दिन नेकपा एमाले तनहुँले आज विहिबार पत्रकार सम्मेलनको आयोजना गरेको छ । आजको पत्रकार सम्मेलनमा अधिवेशनको लोगो पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको एमाले तनहुँले जनाएको छ ।

Related posts

तीन पत्रकार पुरस्कृत

admin

देउवाको एक वर्षः धेरै विस्मात् थोरै हर्ष

admin

सरोकारवालासंग अभिमुखीकरण

Deepak Joshi