22.9 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

दमौली खानेपानीमा बुद्धिमान

दमौली/दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौ अधिवेशनबाट बुद्धिमान श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा विश्वेश्वर सुवेदी र सचिवमा योगिता कायस्थ श्रेष्ठ सर्वसम्मत निर्वाचित भए भने कोषाध्यक्षमा चिरौंकाजी बतास निर्वाचित भएका छन् । अधिवेशनले सदस्यमा महिला आरक्षणमा मेनका रिमाल कट्टेल, केशकुमारी राना र दीपा श्रेष्ठ निर्वाचित भएका छन् । खुल्ला सदस्यहरुमा सूर्यभक्त अधिकारी, शुरेश अधिकारी, टिका गिरी, मिनराज न्यौपाने र हुमराज पन्थ निर्वाचित भएका छन् ।

Related posts

स्थानीय तह उपनिर्वाचन–२०८१कमजोर बन्दै कांग्रेस, माओवादीमा उत्साह

admin

शुभकामना आदान प्रदान एवं क्यालेण्डर विमोचन

admin

जनसहभागितामा मन्दिर र पार्क

admin