Tanahun Awaj
समाचार

घर जहाँ कोही एक रात बसेन

घर जहाँ कोही एक रात वास बसेनः २०७२ को भूकम्पबाट प्रभावित भन्दै पुनः निर्माणका लागि सरकारले उपलब्ध गराएको रकमबाट ऋषिङ गाउँपालिका–५ मा बनाइएको घर । यो घरमा घर धनी एक रात पनि ओत लागेनन् । भूकम्प पछिको पुनःनिर्माणमा पुहँच वालाले गरेको सरकारी अुनदानको दुरुपयोगको विदु्रप तस्वीर बनेर उभिएको यो घर त एउटा उदाहरण मात्रै हो । देशभर यस्ता हजारौं घरहरु छन्, जहाँ घर धनीले एकरात ओत लागेका छैनन् र झाडीको बिचमा वेवारिसे बनेर उभिएका छन् । कतिपय वास्तविक पिडित भने पहुँचको अभावमा घर बनाउने रकम नापाउँदा स्याउलाको छानोमा चिमको बार लागाएर वस्न बाध्य छन् । तस्विरः रमेश विकल

Related posts

सिद्धेश्वरीका विद्यार्थीलाई स्वीटर

admin

प्रतिनिधि सभा निर्वाचन २०८२ मा तनहुँ: १४४ स्थल र ३०९ केन्द्रमा दुइलाख ५४ हजार मतदाता

Deepak Joshi

शैक्षिक गुणस्तर अभिबृद्धि गर्न छलफलमा प्रधानाध्यापकहरुः

admin