26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

एतिहासिक चौतारा

लमजुङ सदरमुकाम वेसीसहरमा रहेको मनाङ्गे चौतारो । धेरै मानिसलाई छहारी दिने यो चौताराको नामसंग कुनै एतिहासिक तथ्य जोडिएको छ भन्ने लाग्छ, नाम सुन्दा । तर मनाङ जाने गाडीहरु लाग्ने ठाउँमा रहेको चौतारो भएकाले मनाङ्गे चौतारो नामाकरण गरिएको यो चौतारोमा स्वदेशी तथा विदेशी पर्यटक र स्थानीयवासी वसेर सितलताको आनन्द लिने भने सक्छन् । तस्वीरः रमेश विकल

Related posts

पर्यटकीय प्रबद्र्धनमा महासंघको सक्रियता

admin

महेन्द्रोदयमा नेजुरेस पुनगठन

admin

जेन जेड विद्रोहको एक वर्ष-सत्ता बदलियो, शैली कहिले बदलिने ?

Deepak Joshi