28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

प्रयोगात्मक सिकाइमा बालबालिकाः

तस्विरः रमेश विकल

विरुवालाई खाना बनाउन सूर्यको प्रकाश र तापको आवश्यकता बारे थाहा पाउन प्रयोगात्म परिक्षण गर्न तयारी गर्दै सिद्धेश्वरी मावि व्यास–१२ कमलबारीका कक्षा ५ का बालबालिका । फरक फरक भाँडोमा केराउ रोपेर एउटालाई सूर्यको ताप र प्रकाश पर्ने ठाउँमा अनि अर्काेलाई अँध्यारो कोठामा राखेर तीन हप्तासम्म निरिक्षण र अध्ययन गर्ने बालबालिकाले बताए । तस्वीरः रमेश विकल

Related posts

ऋषिङमा कौरा नृत्य प्रतियोगिता

admin

२८औं बर्षमा प्रवेश- विशेष सम्पादकीय

admin

थापागाउँमा श्रीमद्भागवत महायज्ञ

Deepak Joshi