Tanahun Awaj
समाचार

पाटन महोत्सव

पाटन युवा क्लबद्वारा असोज २४ गतेबाट आयोजीत पाटन महोत्सवमा जान भेषभुषमा लामबद्ध यो समूले दमौली बजार परिक्रमा गर्दै । गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत प्रकाश आलेले महोत्सवको उद्घाटन गरेका थिए । फोटोः तनहुँ आवाज

Related posts

ड्रेस र भलिबल दिदै काँग्रेस नेता

admin

थानीमाइमा फुलको डोली

admin

सरसफाइमा जुट्दै जनप्रतिनिधि र कर्मचारी

admin