25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

मनोक्रान्ति पदयात्राः

मनोक्रान्ति ध्यान पदयात्रा–२०८२ अन्तर्गत बुधबार विहान व्यास नगरपालिका वडा नं १२ कमलबारी पदयात्री । स्वामी विकासानन्दको नेतृत्वमा पोखरा बराङदेखि गोरखकाली मन्दिर गोर्खासम्मको १२५ किमि एक हप्ते ध्यान पदयात्रा अन्तर्गत मंगलबार दमौली आइपुगको पदयात्री टोली बुधबार आँबुखैरेनी गएको हो । चैत्र ८ गते सुरु भएको पदयात्रा १२ गते शुक्रबार गोरखकाली मन्दिर पुगेर सम्पन्न हुनेछ । तस्वीरः रमेश विकल

Related posts

व्यासको सरसफाई केन्द्र निर्माण विवाद

admin

पूर्व राजा बर्बराएकी वर्तमान नेता बुझपचाए ?

admin

आदिकविमा रेडक्रस गोष्ठी

admin