29.4 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

सिद्धेश्वरीमा चित्रकला प्रतियोगिता

कोशिश नेपालको सहयोगमा सिद्धेश्वरी माविमा सम्पन्न चित्रकला प्रतियोगिता प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरु (माथि) । कक्षा ८ की छात्रा समिक्षा थापाले बनाएको र प्रतियोगितामा प्रथम भएको चित्र (तल) । मानसिक समस्यामा देखा पर्ने लक्षणहरु शिर्षक चित्रकला प्रतियोगितामा विद्यालयका कक्षा ८, ९ र १० का छात्रा–छात्र सहभागी भएका थिए । तस्वीरः जगतबन्धु वाग्ले

Related posts

सरसफाई तथा शुभकामना

admin

ओली सरकारका एक्ला दीप “प्रदीप”

admin

दमौली अस्पतालमा एनेस्थेसिया वर्किग स्टेशन

admin