23.3 C
Damauli
September 15, 2026
Tanahun Awaj

Month : February 2023

सम्पत्ति खरिद, विक्री र कानुन

admin
पृष्ठभूमिःअदालतमा पर्ने मुद्दाहरु अधिकाँश सम्पत्तिसंग सम्बन्धीत हुन्छन् । त्यसमा पनि अंशियाराको तर्फबाट हालिने र हलाइने मुद्दाको संख्या पनि धेरै देखिन्छ । हालिने मुद्धामा न्यायको खोजी...

संक्रमणकालिन मोडमा नेपाली राजनीति
शक्तिराष्ट्रको बढ्यो अनपेक्षित सक्रियता

admin
विशेषसम्वाददातातेत्तीस बर्षे लोकतान्त्रिक अवधि अर्थात पन्ध्र बर्षे गणतन्त्रको अवधिमा पनि परिवर्तन संस्थागत हुन सकेन ।मुलुक अब झन संक्रमणकालिन अवस्था तर्फ बढेको छ । एउटा व्यक्तिको...

शिक्षक संघका पालिका अधिवेशन सकियो
जिल्ला अधिवेशन फागुन २० र २४ मा

admin
दमौली/नेपाल शिक्षक संघ तनहुँको नवौं अधिवेशन फागुन २० र २४ मा हुने भएको छ । दशवटै पालिकाको अघिवेशन सकिएसंगै संघले जिल्ला अधिवेशनको मिति तय गरेको...

आज सार्वजनिक बिदा

admin
दमौली/गण्डकी प्रदेश सरकारले आज बिहिबार प्रदेश भर सार्वजनिक विदा दिएको छ । आफ्नो स्थापना दिवसको मौका पारेर प्रदेशले बिदा दिएको हो ।संघ सरकारले दिएको बिदा...

जनप्रतिनिधिको ऐक्यवद्धता

admin
दमौली/व्यास नगरपालिकाका जनप्रतिनिधिहरु व्यास नगरपालिका भित्र सिर्जना भएका समस्या समाधान गर्न ऐक्यवद्ध रहेको आईतवार जारी विज्ञप्तिमा जनाइएको छ ।व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङ्गद्वारा जारी विज्ञप्तिमा...

यो देशको विकृति

admin
यो देशमा विदेशको हावा आउनसम्म आयोमिडियाबाट झन छिटो विकृति नै आयोयो संसारलाई लोम्याउने विकृतिको फेसन आयोयो देशले के पायो, युवा युवती बिग्रने दिन आयोयो देशको...

बालबालिकाको हार्ट स्क्रिनिङ

admin
दमौली/दमौली स्तिथ सत्यवती माध्यमिक विद्यालय तथा बालमन्दिर माध्यमिक विद्यालयका बालबालिकाको हार्ट स्क्रिनिङ सम्पन्न भएको छ ।नेपाल हृदयरोग निवारण प्रतिष्ठान तनहुँको आयोजनामा आइतबार विद्यालयमा बालबालिकाको हार्ट...

वार्षिकोत्सव मनाउँदै गर्दा

admin
यतिबेला देशभरका अधिकांश सामुदायिक विद्यालय हरुमा वार्षिकोत्सव मनाउने माहोल छ । अझ भनौं हिउँदको याम वार्षिकोत्सवमय बन्ने गर्दछ । अधिकांश विद्यालयहरुको वार्षिकोत्सव यो समयमा पर्नुका...