28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

तनहुमा न्यायीक निरिक्षण

दमौली/तनहुँको न्यायीक तथा अर्धन्यायीक निकार्यको बुधबारबाट दमौलीमा निरिक्षण शुरु भएको छ । उच्च अदालत पोखराको न्यायाधीश श्रीधरा पुडासैनीको नेतृत्वमा आएको टोलीले निरिक्षण प्रारम्भ गरेको हो । न्यायीक तथा अर्धन्यायीक निकायको साथसाथै सरोकारवाला संघसंस्थाहरुसंग पनि छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मिनबहादुर कुवँरले बताउनु भयो । विशेष गरी तनहुँ जिल्ला अदालत, मालपोत कार्यालय, बन कार्यालय समेतको न्यायीक प्रक्रियाको बारेमा निरिक्षण गर्ने कार्यक्रम रहेको छ ।

Related posts

एक वर्षमा अठ्तीस किमि सडक विस्तार

admin

३९ औं जुनियर/युवा एवं शिक्षक नायक गोष्ठी, ३५ बुँदे घोषण पत्र जारी

admin

MCC विरुद्ध देशव्यापी आक्रोस, दमौलीमा झिल्को

admin