23.6 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

होमस्टेमा पर्यटन दिवस

तनहुँसुर/तनहुँसुर सामुदायिक होमस्टेले यस बर्षको ४३औं अन्तराष्ट्रिय पर्यटन दिवस मनाउने कार्यक्रमको आयोजना गरेको अध्यक्ष के.वी थापाले बताए । द्विदिवसीय कार्यक्रमका साथ मनाउन लागिएको पर्यटन दिवसको नारा ‘Rethinking Tourism’ रहेको छ ।
सामुदायिक होमस्टेले असोज ११ गते तनहुँ सामुदायिक होमस्टे र सामुदायिक भवनको अवलोकन गराएको छ । त्यसैगरी १२ गते औपचारिक कार्यक्रम गरेर विश्व पर्यटन दिवस तथा ग्रामिण पर्यटन विकास सम्बन्धी कार्यपत्र प्रस्तुत गरिएको थियो ।
पर्यटन दिवसको औपचारिक कार्यक्रममा सांस्कृतिक कार्यक्रम, दिवसको महत्व र प्रभावका बारेमा चर्चा गरिएको थियो ।

Related posts

महासंघद्वारा शोक व्यक्त

admin

मनपाङमा घुम्ती बैठक सम्पन्न

admin

शुक्लागण्डकीले जित्यो उपाधि

admin