21.1 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

अस्पताल अगाडी फोहोरको थुप्रो

यो तस्विर दमौली अस्पताल अगाडी जम्मा भएको फोहोरको हो । भाद्र ९ गते देखि बुधबारसम्म निरन्तर रुपमा यसै ठाउँमा फोहोर थपिदै आएको छ । दिनहुँ बिरामी तथा अन्य सर्वसाधारणको आवतजावत रहिरहने दमौली अस्पतालको गेट नजिकै रहेको यस थुप्रोले अस्पतालप्रतिको दृष्टिकोण र बिरामीको स्वास्थ्यमा असर पार्न सक्छ । लामो समयदेखि उठ्न नसकेको फोहोरको थुप्रोप्रति सम्बन्धित निकायको ध्यान जाओस् । तस्विरःप्रभात पाख्रेल

Related posts

तनहुँ १ का केहि उम्मेदवारकाे संक्षिप्त परिचय

Deepak Joshi

हिसान तनहुँमा कार्की

admin

दमाैलीमा राष्ट्रियस्तरको योग प्रशिक्षण

admin