Tanahun Awaj
समाचार

२८औं विश्व आदिवासी दिवस मनाइयो

दमौली/अगष्ट ९ मा परेको २८औं विश्व आदिवासी दिवसलाई तनहुँमा पनि भव्यताका साथ मनाईएको छ । साउन २४ अर्थात अगष्ट ९ मा परेको २८औ विश्व आदिवासी दिवसलाई भव्य, सभ्य, र व्यापक रुपमा मनाउन तनहुँका प्रायः सबै पालिकाहरुले सार्वजनिक विदा नै घोषणा गरेका थिए । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषदले दमौलीको खुल्ला चौरमा एक भव्य कार्यक्रम गरेर २८औं विश्वआदिवासी दिवस मनाएको छ । तनहुँ जिल्लाभित्रका राजनीतिक दल, स्थानीय तहका प्रमुख, उपप्रमुख, समाजको प्रतिष्ठित व्यक्तिहरुको सहभागिताले दिवसलाई थप भव्य, सभ्य र व्यापक बनाएको थियो ।

Related posts

प्रहरीको सूचना प्रवाहप्रति पत्रकारको गुनासो, फोन व्यस्त हुँदा गुनासो आएछ–प्रवक्ता

admin

दमौली बजारको ट्राफिक सुधारको निर्णय, हात्ती आयो फुस्सा

Deepak Joshi

स्थानीय तह निर्वाचन–२०७९, कसैमा उत्साह , कसैमा निराशा

admin