20.6 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

पूर्व जनप्रतिनिधिको सम्मान

पूर्व जनप्रतिनिधिको सम्मानः ऋषिङ गाउँ पालिकाले आफ्ना पूर्व जनप्रतिनिधिलाई गत साता एक कार्यक्रम गरी सम्मानित ग¥यो । तस्वीरमा गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठबाट सम्मानपत्र ग्रहण गर्दै ऋषिङ गापा वडा नं ५ का निवर्तमान वडा सदस्य रामचन्द्र पोखरेल । सम्मान गर्ने यो परम्पराले भावी पुस्तालाई अग्रजको सम्मान गर्न अवश्य अभिप्रेरित गर्नेछ । तस्वीरःरमेश विकल

Related posts

यि दुइ कर्मयोगी प्रधानाध्यापकः

admin

प्रवासीको देश हुन्न लिएर आए पंचम

admin

डेंगी रोकथाममा तनहुँ रेडक्रसको अगुवाईसंक्रमित स्थानहरुमा “खोज र नष्ट गर” अभियान

admin