16.2 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

पूर्व जनप्रतिनिधिको सम्मान

पूर्व जनप्रतिनिधिको सम्मानः ऋषिङ गाउँ पालिकाले आफ्ना पूर्व जनप्रतिनिधिलाई गत साता एक कार्यक्रम गरी सम्मानित ग¥यो । तस्वीरमा गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठबाट सम्मानपत्र ग्रहण गर्दै ऋषिङ गापा वडा नं ५ का निवर्तमान वडा सदस्य रामचन्द्र पोखरेल । सम्मान गर्ने यो परम्पराले भावी पुस्तालाई अग्रजको सम्मान गर्न अवश्य अभिप्रेरित गर्नेछ । तस्वीरःरमेश विकल

Related posts

बढी जरिवाना कि कानुनी जानकारी र सचेतना ?

Deepak Joshi

स्थानीय निर्वाचन–२०७९, नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो

admin

दशैंका लागि नयाँ नोटको व्यवस्था गर्ने तनाव

admin