Tanahun Awaj
समाचार

अन्तराष्ट्रिय कण्डम दिवस

फागुन १ गते परेको अन्तराष्ट्रिय कण्डम दिवसको अवसरमा दमौलीको अनसन चौतारी चोकमा नमूना लिंगमा कण्डम लगाएर पुरुषलाई कण्डम लगाउन सिकाउँदै निःशुल्क कण्डम वितरण गरिदैं । फोटो तनहुँ आवाज सप्ताहिक

Related posts

नीति, विधि र प्रविधि पछ्याउँदै पाँचौ बर्षमा उद्यमशील

admin

न्यौपाने र तुमराबीच भेटवार्ता

admin

लेखक संघ तनहुँको अध्यक्षमा नहर्की सर्वसम्मत

admin