22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

साधनाको सम्मान

२०९ औं भानु जयन्तीको अवसरमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले असार २८ गते आयोजना गरेको विद्यालय स्तरिय खुल्ला कविता प्रतियोगितामा तृतीय हुन सफल भएका निर्मल मावि व्यास–१ का विद्यार्थी आर्शीवाद कट्टेल प्रा. डा. हेमनाथ पौडलबाट प्रमाणपत्र ग्रहण गर्दै ।

Related posts

घट्दै ओमिक्रोनको कहर

admin

स्तम्भकारको निधन

admin

घरमै अपाङ्गता परिचय पत्र

admin