22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

रेडक्रस गण्डकीको उपमहासचिवमा पाण्डे

दमौली/नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको उपमहासचिवमा कृष्णचन्द्र पाण्डे चयन भएका छन् । गण्डकी प्रदेशको पोखरामा आईतबार भएको छैठौ साधारण सभाले प्रदेश कार्यसमितिको उप–महासचिव चयन हुनुभएको भएको हो । रेडक्रसका केन्द्रीय अध्यक्ष प्रा.डा.सुर्दशन नेपालले उद्घाटन गरेको सो कार्यक्रमको गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले अध्यक्षता गरेका थिए । रेडक्रस गण्डकी प्रदेशका सदस्य पाण्डेलाई रिक्त रहेको उपमहासचिव पदमा चयन गरिएको हो । चयन पछि उहाँले रेडक्रसको चौतफी विकासको लागि निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे । पाण्डे तनहुँ रेडक्रसमा लामो समय देखि आवद्ध थिए ।

Related posts

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले
कार्तिक १४ मा संघीय संसदको संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ

admin

हाफ म्याराथन सम्पन्न

admin

तनहुँले देखायो दलित ऐक्यबद्धता

admin