Tanahun Awaj
समाचार

मंसिर दुईमा आमनिर्वाचन

दमौली/निर्वाचन आयोगले मंसिर २ गते आमनिर्वाचन गर्न बुधार नेपाल सरकार समक्ष सिफारिस बुझाएको
छ । सिफारिस बुझ्ने क्रममा २÷४ दिन पछि सर्न सक्ने संकेत गरेका थिए । ज्योतिषमा विश्वास गर्ने प्रधानमन्त्री देउवाले ज्योतिस हेराएर निर्वाचनको मिति तोक्ने मानसिकतामा २/४ दिन मिति सर्न सक्ने बताएको अनुमान गरिएको छ । निर्वाचन आयोग पदाधिकारी भने मंसिर ५ गतेभन्दा पछि निर्वाचनको मिति नसार्न प्रधानमन्त्रीलाई आग्रह गरेको समाचार स्रोतहरुले जनाएका छन् ।

Related posts

सुरुवातीको नौ बर्षपछि धाराबाट पानी, सबै उपभोक्ताको धारामा पानी पुग्न अझै समय लाग्ने

admin

सिद्धार्थ हस्पिटालिटीका दुई होटललाई दक्षिण एशियाली ट्राभल अवार्ड

admin

विद्यालयलाई सरसफाइ सामाग्री

admin