18.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

मंसिर दुईमा आमनिर्वाचन

दमौली/निर्वाचन आयोगले मंसिर २ गते आमनिर्वाचन गर्न बुधार नेपाल सरकार समक्ष सिफारिस बुझाएको
छ । सिफारिस बुझ्ने क्रममा २÷४ दिन पछि सर्न सक्ने संकेत गरेका थिए । ज्योतिषमा विश्वास गर्ने प्रधानमन्त्री देउवाले ज्योतिस हेराएर निर्वाचनको मिति तोक्ने मानसिकतामा २/४ दिन मिति सर्न सक्ने बताएको अनुमान गरिएको छ । निर्वाचन आयोग पदाधिकारी भने मंसिर ५ गतेभन्दा पछि निर्वाचनको मिति नसार्न प्रधानमन्त्रीलाई आग्रह गरेको समाचार स्रोतहरुले जनाएका छन् ।

Related posts

फागुन चार गतेको बन्दले प्रभावित तनहुँ

admin

श्रीकृष्ण शिक्षा-सम्पादकीय

admin

जोशीको उम्मेदवारी घोषणा

admin